सुनकोसीमा कांग्रेस ६ सय मतले अगाडि

सुनकोसी । सुनकोसी गाउँपालिकामा कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । तीनवटा वडाको मत गणना भइसक्दा काँंग्रेसका अध्यक्षका उम्मदेवार विनोद जिसी श्रवणले २४४२ मत ल्याएका छन् ।
यस्तै एमालेका टपिन्द तिमल्सिनाले १८ सय ८६ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा कांग्रेसकी कान्छीमाया तामाङले २३२९ मत ल्याएकी छिन भने माओवादीकी उम्मदेवार दुर्गा थापाले १६२२ मत ल्याएकी छिन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस