आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिशिक्षण छाडेर राजनीतिमा लागेका अमृत वडाध्यक्षमा निर्वाचित

शिक्षण छाडेर राजनीतिमा लागेका अमृत वडाध्यक्षमा निर्वाचित


चौतारा । चौतारा साँगाचोगढी ८ मा कांग्रेसका उम्मेदवार अमृत दंगाल निर्वाचित भएका छन् । उनी ६८८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले माओवादीा उम्मेदवारलाई पराजित गरेका हुन् । उनी शिक्षण पेशा छाडेर राजनीतिमा लागेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!