आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिसुनकाेसी ३ मा ईश्वर विजयी

सुनकाेसी ३ मा ईश्वर विजयी


सुनकाेसी । सुनकोशी गाउँपालिकाकाे मतगणना गरिएकाे तीनवटै वडा काँग्रेसले जितेकाे छ ।

अहिलेसम्म मतगणना गरिएको १,२ र ३ मा काँग्रेसले विजयी हासिल गरेको हाे ।

वडा नं ३ मा इश्वर तामाङको प्यानल नै विजयी भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!