आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिपाँचपोखरी गाउँपालिकामा प्रमुख र उपप्रमुखमा एमालेले अग्रता

पाँचपोखरी गाउँपालिकामा प्रमुख र उपप्रमुखमा एमालेले अग्रता


पाँचपोखरी । पाँचपोखरी गाउँपालिकामा प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ ।

एमालेका प्रमुखका उम्मेदवार टासी लामाले १८ सय ३१ मत पाएका छन भने उनलाई गठबन्धनका उम्मदेवार दोर्जे लामाले पछ्याइरहेका छन् । लामाले १६९४ मत पाएका छन् ।

यस्तै उपप्रमुखमा एमालेकी सुनिता अधिकारीले १८ सय ९३ मत पाएकी छिन् भने गठबन्धनकी गंगा चापागाइले १७६१ मत पाएकी छिन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!