आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिमाओवादीको आधार इलाकामा कांग्रेसले झण्डा फहरायो

माओवादीको आधार इलाकामा कांग्रेसले झण्डा फहरायो


चौतारा । चौतारा साँगाचोकगढी ७ मा कांग्रेसका डम्बर बहादुर  तामाङ विजयी भएका छन् । जम्मा खसेको मत २१ सय ६७ मध्ये तामाङले ९९७ मत ल्याएर विजयी भएका छन् ।

माओवादी केन्द्रका अध्यक्षका उम्मदेवार ७ सय ७५ मत पाएका थिए । यस्तै एमालेका उम्मेदवार महेश धितालले २ सय ५५ मत पाएका थिए । राप्रपाले भने २१ मत पाएको थियो ।

यो वडा पूर्व समाजिक विकासमन्त्री युवराज दुलालका गृह वडा हो । यो वडालाई माओवादीको आधार इलाकाको रुपमा मानिन्छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!