सोमबार, जेठ २, २०७९
गृहपृष्ठराजनीतित्रिपुरासुन्दरीमा काँग्रेसका भक्तध्वजकाे अग्रता

त्रिपुरासुन्दरीमा काँग्रेसका भक्तध्वजकाे अग्रता


बाह्रबिसे । त्रिपुरासुन्दरीमा काँग्रेसले अग्रता लिएको छ । १०० मत गणना हुँदा काँग्रेसका अध्यक्ष भक्त ध्वज बाेहाेराले ४९ मत ल्याएकाे छन्।

यस्तै एमालेका माधव पाैडेलले ३४ र माओवादीले ९ मत ल्याएका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!