हेलम्बुमा निमाकाे अग्रता कायमै

हेलम्बु । हेलम्बु गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा काँग्रेसले अग्रता कायमै राखेको छ । हालसम्म गणना भएको १६७५ मतमा हेलम्बुममा निमाग्यालजेन शेर्पाले ८०२ मत ल्याएका छन् । यसैगरि उनका प्रतिद्वन्दी दावा लामाले ६९५ मत ल्याएका छन्।
उपाध्यक्षमा काँग्रेसकि अप्सरा लामिछानेले ७५५ मत ल्याएकी छिन् भने एमालेकि ७७६ मत ल्याएकी छिन्।
उपाध्यक्षमा एमालेकी गंगा खड्का अगाडि देखिएकी छिन्।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस