जुगलमा गठबन्धनका रेशम स्याङ्बाेकाे अग्रता

जुगल। जुगल गाउँपालिकामा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।
गठबन्धनका अध्यक्षका उम्मेदवार रेशम स्याङ्बाे ७७७ मतसहित अगाडि देखिएका हुन् ।उपाध्यक्षमा पनि गठबन्धनका हिमाल कुमार श्रेष्ठ अगाडि छन् । उनले ६८५ मत ल्याएका छन् ।
एमालेका अध्यक्षका उम्मेदवार जय बहादुर लामाले २९९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सुनिता थापाले २७३ मत पाएकी छिन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस