सोमबार, जेठ २, २०७९
गृहपृष्ठराजनीतिबाह्रबिसेमा काँग्रेसका बालकृष्णकाे अग्रता

बाह्रबिसेमा काँग्रेसका बालकृष्णकाे अग्रता


बाह्रबिसे ।   बाह्रबिसे नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार काँग्रेसका मेयरका उम्मेदवार बालकृष्ण बस्नेतले ९१८ मत प्राप्त गरेका छन् ।

यसैगरि एमालेका मेयरका उम्मेदवार निमफुञ्जाे शेर्पाले ७८४ र माओवादी केन्द्रका बुद्धराज बस्नेतले १८३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि काँग्रेस अगाडि छ । काग्रेसकी मञ्जु लामाले ९२५, एमालेकि सुशीला पाख्रिनले ७८४ र माओवादी केन्द्रका उम्मेदवारले १७६ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!