सोमबार, जेठ २, २०७९
गृहपृष्ठराजनीतिभाेटेकाेसीमा काँग्रेसकाे अग्रता

भाेटेकाेसीमा काँग्रेसकाे अग्रता


भाेटेकासी । भाेटेकाेसी गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ ।

अहिलेसम्म गरिएको मतगणना अनुसार काँग्रेसले १४६ मत ल्याएर अग्रता लिएको छ ।

त्यसैगरी माओवादी केन्द्रले अध्यक्षमा १२२ मत प्राप्त गरेको छ भने एमालेले ११४मत प्राप्त गरेको छ।

यसैगरी उपाध्यक्षमा काँग्रेसले १७१ , माओवादी उपाध्यक्षमा १०० र एमाले उपाध्यक्षमा १५४ मत प्राप्त गरेका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!