सोमबार, जेठ २, २०७९
गृहपृष्ठराजनीतिएमालेबाट निर्वाचित वडाध्यक्ष बेलबहादुर काँग्रेस प्रवेश

एमालेबाट निर्वाचित वडाध्यक्ष बेलबहादुर काँग्रेस प्रवेश


बाह्रबिसे । बाह्रबिसे नगरपालिका -५ का नेकपा एमालेका निर्वाचित वडाध्यक्ष काँग्रेस प्रवेश गरेका छन् ।

बिहीबार वडाध्यक्ष बेलबहादुर राेक्का र नेकपा एमाले नगर कमिटि सदस्य गाेपाल बस्नेतलगायत नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूलाई काँग्रेस केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले काँग्रेस प्रवेश गराएका हुन्।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!