बुधबार, चैत्र ५, २०८१
गृहपृष्ठराजनीतिमाओवादीसँग गठबन्धन गरेको भन्दै मञ्जुले छाडिन एमाले

माओवादीसँग गठबन्धन गरेको भन्दै मञ्जुले छाडिन एमाले


सुनकाेसी। नेकपा एमालेकि नेतृ मञ्जु नेपाल भण्डारीले पार्टी छाडेकी छिन् ।

नेकपा एमालेले माओवादी केन्द्रबीच गठबन्धन गरेपछि मञ्जुले पार्टी छाडेका हुन् ।

एमालेले उपाध्यक्षा उठेकी मञ्जुलाई ब्याक गराएर माओवादीसँग गठबन्धन गरेर दुर्गा थापालाई आधिकारिक उम्मेदवार बनाएको थियाे ।

त्यसैबाट रुष्ट भएर मञ्जुले एमाले छाडेकी छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!