आईतबार, माघ ९, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस बागमती प्रदेश सह-महामन्त्रीमा हरिशरण श्रेष्ठ

कांग्रेस बागमती प्रदेश सह-महामन्त्रीमा हरिशरण श्रेष्ठ


सिन्धुपाल्चोक । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट प्रदेश सह-महामन्त्री पदमा हरि शरण श्रेष्ठ निर्वाचित भएका छन् l

पार्टी सभापति शेरबहादुर देउवाकाे पक्षबाट उम्मेदवारी घाेषणा गरेका इन्द्र बाँनियाकाे प्यानलबाट उनले उम्मेदवारी घाेषणा गरेका थिए l


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!