शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोक काँग्रेस, प्रतिनिधि सभा नं २ प्रदेश ‘क’ बाट सभापतिमा गिरी विजयी

सिन्धुपाल्चोक काँग्रेस, प्रतिनिधि सभा नं २ प्रदेश ‘क’ बाट सभापतिमा गिरी विजयी


सिन्धुपाल्चोक- नेपाली काँग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’ को सभापतिमा केशवराज गिरी विजयी भएका छन् ।

प्रदेश सभा कार्यसमितिका लागि भएको निर्वाचनमा सभापतिमा गिरीले दुई सय ११ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी देवप्रसाद बानियाँले दुई सय दुई मत प्राप्त गरे ।

उपसभापति पदमा ग्याल्बो तामाङ, सचिव पदमा  छत्रलाल श्रेष्ठ र पुण्यप्रसाद भट्टराई, र सहसचिवमा  पुण्यप्रसाद घोरासैनी र सरोज न्यौपाने निर्वाचित भयका छन् ।

क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!