शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोक काँग्रेस, प्रतिनिधि सभा नं १ प्रदेश (क) बाट सभापतिमा आङ दोर्जे शेर्पा

सिन्धुपाल्चोक काँग्रेस, प्रतिनिधि सभा नं १ प्रदेश (क) बाट सभापतिमा आङ दोर्जे शेर्पा


सिन्धुपाल्चोक- सिन्धुपाल्चोक नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश (क) बाट सभापतिमा आङ दोर्जे शेर्पा विजयी भयका छन् ।

यस्तै उपसभापतिमा च्याङा शेर्पा(साहिल) र टेक बहादुर गुभाजु ,सचिवमा सुबेश थापा र सुरेन्द्र श्रेष्ठ ,सह-सचिवमा उमेश सुबेदी र राजेन्द्र बिक्रम थापा निर्वाचित भयका छन् ।

प्रदेश प्रतिनिधिहरुमा घ्याम्छो लामा , रामेश्वर आचार्य , हरि बहादुर रायमाझी , राजकुमार तामाङ , सुरेन योन्जन , रमेश राउत , हेमन्त श्रेष्ठ ,यादव श्रेष्ठ , रबिन्द्र दर्नाल, जित बहादुर प्रधान ,पासाङ लामा , बिना नेवार , पदम कुमारी श्रेष्ठ , चमेली श्रेष्ठ , दिपा लामा , सुनिता लामा , युवाखर सापकोटा निर्वाचित भयका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!