शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिकाँग्रेस अधिवेशन – मेलम्चीमा वसन्त गुरुङ निर्वाचित

काँग्रेस अधिवेशन – मेलम्चीमा वसन्त गुरुङ निर्वाचित


मेलम्ची । मेलम्ची नगरपालिकामा वसन्त गुरुङ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी प्रकाश दाहाललाई पराजित गरेका हुन् ।

गुरुङकाे १३९ मत ल्याएका थिए भने दाहालले ११६ मत ल्याएका थिए ।

उपसभापतिमा रामशरण गिरि र दीपराज तामाङ , सचिवमा निश्चिल गिरि र शुसान्त सिग्देल , सहसचिव गणेश दुलाल र जिरसिङ तामाङ निर्वाचित भएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!