शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस महाधिवेशन-भोटेकोशीकाे सभापतिमा बुढाथोकी निर्वाचित

कांग्रेस महाधिवेशन-भोटेकोशीकाे सभापतिमा बुढाथोकी निर्वाचित


भोटेकोशी। काँग्रेस भोटेकोशी गाउँपालिका सभापतिमा देवीबहादुर बुढाथोकी विजयी भएका छन् ।

आज भएको पालिका अधिवेशनमा बुढाथोकीले ५५ मत ल्याई जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी मुके शेर्पाले २२ मत र साङ्बाे शेर्पाले १३ मत ल्याएका छन् ।

केन्द्रीय सदस्य माेहन बस्नेतका उम्मेदवार तेस्राे भएका छन् । पार्टी सभापति विकास लामाकाे साथ पाएका मुके दाेस्राे भएका छन् भने तेस्राे धारका बुढाथोकीले जित हात पारेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!