शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस महाधिवेशन- त्रिपुरासुन्दरी गाउँपालिका सभापतिमा मोहन कुमार श्रेष्ठ

कांग्रेस महाधिवेशन- त्रिपुरासुन्दरी गाउँपालिका सभापतिमा मोहन कुमार श्रेष्ठ


त्रिपुरासुन्दरी- नेपाली कांग्रेस को १४ औं महाधिवेशनबाट त्रिपुरासुन्दरी गाउँपालिका सभापति मोहन कुमार श्रेष्ठले ८१ मत ल्याएर बिजयी भयका हुन।

उनका प्रतिद्वन्दी समिर लामाले २१ मत ल्याएका थिय।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!