शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिकाँग्रेस अधिवेशन – बाह्रबिसेमा शम्भु तिमल्सिना निर्वाचित

काँग्रेस अधिवेशन – बाह्रबिसेमा शम्भु तिमल्सिना निर्वाचित


बाह्रबिसे । बाह्रबिसे नगरपालिकामम शम्भु तिमल्सिना निर्वाचित भएका छन् ।

आज भएको पालिका अधिवेशनमा तिमल्सिना निर्वाचित भएका हुन् ।

तिमल्सिनाले रेशम तामाङलाई पराजित गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!