बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिकाँग्रेस महाधिवेशन – सुनकोशीमा रुपकाजी लामा निर्वाचित

काँग्रेस महाधिवेशन – सुनकोशीमा रुपकाजी लामा निर्वाचित


सुनकोशी। सुनकोशी गाउँपालिकामा रुपकाजि लामा निर्वाचित ‍भएका छन् ।

उनले ४९ मत ल्याएर चुनाव जितेका हुन् । उनका प्रतिद्वन्दी जगन्नाथ कार्कीले ४५ मत ल्याएका छन् ।

सुनकोशीमा चारजना सभापतिकाे प्रतिस्पर्धामा थिए।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!