शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिजुगल काँग्रेसकाे सभापतिमा सगुन

जुगल काँग्रेसकाे सभापतिमा सगुन


जलविरे । जुगल गाउँपालिका काँग्रेसकाे सभापतिमा सगुन श्रेष्ठ सर्वसम्मत भएका छन् ।

आज भएको पालिका अधिवेशनमा सगुन सर्वसम्मत भएका हुन् ।

जुगल काँग्रेसकाे उपसभापतिमा राजेन्द्र लामा र साङ्बाे शेर्पा सचिव सुवास तामाङ र गाैरव श्रेष्ठ उपसचिवमा निमा छिरिङ दाेङ र रविन्द्र अधिकारी चयन भएका छन् ।

जुगलमा ४३ सदस्यीय कार्यसमिति चयन भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!