शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिचाैतारा साँगाचाेकगढी सभापतिमा इन्द्र धिताल सर्वसम्मत

चाैतारा साँगाचाेकगढी सभापतिमा इन्द्र धिताल सर्वसम्मत


चाैतारा । काँग्रेस चाैतारा साँगाचाेकगढीकाे अध्यक्षमा इन्द्र धिताल सर्वसम्मत चयन भएका छन् ।

आज भएको पालिका अधिवेशनमा धिताल सर्वसम्मत भएका हुन् ।

चारजना आकांक्षीमध्ये भगवान खड्का र धितालकाे उम्मेदवारी परेको थियाे । जसमध्ये खड्काले धिताललाई सर्वसम्मत भएका छन् । आज सिन्धुपाल्चोकका १२ वटै पालिकामा अधिवेशन भईरहेकाे छ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!