शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिराप्रपा क्षेत्र नं. २ को अधिवेशन सम्पन्न, अध्यक्षमा कुमारी

राप्रपा क्षेत्र नं. २ को अधिवेशन सम्पन्न, अध्यक्षमा कुमारी


सिन्धुपाल्चोक- राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रिय अधिवेशनबाट कुमारी तामाङ निर्वाचित हुनुभएको छ ।

टोटल १८८ मतदाता रहकोमा १३२ ले मतदान गरेका थिए । कुमारी तामाङले ७२ मत ल्यायकी थिन भने फणिन्द्र दाहाल ले ५८ मत पाएका थिए ।  १६ मतले पछि पार्दै तामाङ विजयी भएकी हुन भने १४ सदस्य निर्विरोध चयन भयका छन।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!