बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिपूर्वमन्त्री बस्नेत अस्पताल भर्ना

पूर्वमन्त्री बस्नेत अस्पताल भर्ना


काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री माेहन बहादुर बस्नेत अस्पताल भर्ना भएका छन् ।

चिसाेले रुघाखोकी लागेपछि आइतबार बस्नेत अस्पताल भर्ना भएका हुन ।

उनकाे नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!