शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिएकीकृत समाजवादी सिन्धुपाल्चोककाे अध्यक्षमा नवराज पाैडेल

एकीकृत समाजवादी सिन्धुपाल्चोककाे अध्यक्षमा नवराज पाैडेल


चाैतारा- शनिबार चाैतारामा बसेकाे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटीकाे प्रथम बैठकले जिल्ला कमिटी सिन्धुपाल्चोककाे अध्यक्षमा नवराज पौडेललाई मनाेनित गरेका छन्।

त्यस्तै पार्टी जिल्ला कमिटीमा उपाध्यक्ष रामजी थापा, सचिव बिनाेद खनाल, सह-सचिव डि. बी थापा, अनिता लामा,  कुमा राज घतानिलाई पदाधिकारीमा चयन गरेका छन् ।

 

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!