शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिमाओवादी केन्द्र सिन्धुपाल्चोकमा ९५ वडामा नयाँ नेतृत्व

माओवादी केन्द्र सिन्धुपाल्चोकमा ९५ वडामा नयाँ नेतृत्व


सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोककाे ९५ वटा वडाको वडा अधिवेशन सकिएको छ ।

शनिबार १०३ मध्ये ९५ वडामा नयाँ कार्यसमिति चयन भएको माओवादी केन्द्रले जनाएको छ । बाँकी वडाकाे वडा अधिवेशन छिट्टै हुने बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!