शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिकाँग्रेस जुगल र सुनकोसी ३ काे वडा अध्यक्षमा चिनलाल र ईश्वर निर्वाचित

काँग्रेस जुगल र सुनकोसी ३ काे वडा अध्यक्षमा चिनलाल र ईश्वर निर्वाचित


चाैतारा । सिन्धुपाल्चोक कांग्रेसकाे आज २ वडाकाे वडा अधिवेशनमा सम्पन्न भएको छ ।

सुनकाेसी गाउँपालिका -३ र जुगल गाउँपालिका-३ काे वडा अधिवेशन आज सम्पन्न भएको हाे ।

सुनकोसी गाउँपालिका ३ मा ईश्वर लामा निर्वाचित भएका हुन् भने जुगल – ३ चिनलाल तामाङ अध्यक्ष चयन भएका छन् ।

दुवै वडामा यसअघि अधिवेशन स्थगित भएको थियाे ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!