शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोक काँग्रेसकाे दुई वडाकाे अधिवेशन आज

सिन्धुपाल्चोक काँग्रेसकाे दुई वडाकाे अधिवेशन आज


चाैतारा । सिन्धुपाल्चोककाे दुई वडामा काँग्रेस अधिवेशन हुने भएको छ ।  सुनकाेसी -३ र जुगल -३ काे वडा अधिवेशन आज हुन लागेको हाे ।

दुवै वडामा यसअघि विवाद भएको कारण वडा अधिवेशन हुन सकेको थिएन ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!