शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस नेता प्रेमध्वज लामालाई डाक्टर उपाधि

कांग्रेस नेता प्रेमध्वज लामालाई डाक्टर उपाधि


चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता प्रेमध्वज लामाले डाक्टर उपाधि प्राप्त गरेका छन् । उनले पीएचडी गरेर डाक्टर उपाधि प्राप्त गरेका हुन् ।

उनी त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरिरहेका छन् । ह्योल्मोको संकृति तथा परिवर्तित आयाम विषयमा लामाले पीएचडी गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!