शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिइर्खुमा लामा र भडेललाई सम्मान

इर्खुमा लामा र भडेललाई सम्मान


चौतारा । नेपाली कांग्रेस चौतारा साँचाचोकगढी नगरपालिका वडा नम्बर ८ ले प्रदेश मन्त्रीद्धयलाई सम्मान गरेको छ ।

बिहीबार इर्खुमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री निमा लामा र भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेललाई सम्मान गरेको हो ।

उक्त कार्यक्रममा इर्खुको अगुवा कार्यकर्ता भेलालाई लामाले सम्बोधन गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!