शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस सिन्धुपाल्चोकको अधिवेशन शनिबार देखि

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन शनिबार देखि


चौतारा । नेपाली कांग्रेस सिन्धुचोपाल्चोकको अधिवेशन हुने भएको छ । बिहीबार पार्टी सभापति विकास लामा र केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतबीच भएको छलफलमा वडा, गाउँ नगर, प्रदेश, क्षेत्र र जिल्लाको अधिवेशन गर्ने सहमति भएको हो ।

मंसिर ४ गते बाँकी रहेका वडा अधिवेशन गर्ने सहमति भएको छ । सिन्धुपाल्चोकका २ वडामा अधिवेशन हुन सकेको छैन भने बाँकी दुई वडामा विवाद छ । सुनकोसी ३ को र जुगल ३ को वडाअधिवेशन अझै हुन सकेको छैन् ।

संघीय क्षेत्र नम्बर प्रदेशको निर्वाचन ८ गते, क्षेत्रीय निर्वाचन १०/११ गते र जिल्ला निर्वाचन १३/१४ को निर्वाचन हुने तय भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!