शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिएमाले महाधिवेशनका लागि सिन्धुपाल्चोकबाट प्रतिनिधि को को छानिए ? (सूचीसहित)

एमाले महाधिवेशनका लागि सिन्धुपाल्चोकबाट प्रतिनिधि को को छानिए ? (सूचीसहित)


सिन्धुपाल्चोक- नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि सिन्धुपाल्चोकबाट प्रतिनिधि छनोट भएका छन् ।

खुला : निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई।

महिला : हेमगंगा मोक्तान, सुशिला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान।

दलित : चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार।

एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!