बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिनेपाली कांग्रेस सिन्धुपाल्चाेककाे वडा अधिवेशन कार्तिक ३० गते हुने

नेपाली कांग्रेस सिन्धुपाल्चाेककाे वडा अधिवेशन कार्तिक ३० गते हुने


सिन्धुपाल्चोक- नेपाली कांग्रेस सिन्धुपाल्चाेककाे वडा अधिवेशन कार्तिक ३० गते हुने भएकाे छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको आज बसेको ५१ औँ बैठकबाट उक्त निर्णय भएकाे हाे ।

त्यस्तै नेपाली कांग्रेस सिन्धुपाल्चोकको पालिका अधिवेशन मंसिर ५ गते हुने भएकाे छ । प्रदेश अधिबेशन मंसिर ८ गते र क्षेत्रिय अधिबेशन मंसिर १२ गते हुने छ ।

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!