बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिचौतारा नगरको अध्यक्षमा खिलबहादुर श्रेष्ठ

चौतारा नगरको अध्यक्षमा खिलबहादुर श्रेष्ठ


चौतारा- नेकपा एमालेको चौतारा साँगाचोकगढी नगर कमिटीको अध्यक्षमा खिलबहादुर श्रेष्ठको निर्विरोध चयन हुनुभएको छ ।

७१ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा चक्र बहादुर तामाङ , सचीवमा शुक्रराज प्याकुरेल, उप–सचीवमा सिता पौडेल र सानुकान्छा श्रेष्ठ चयन हुनुभएको छ ।

कार्तीक ९ गत खुल्लासत्र सकेर स्थगित भएको अधिवेशनको १३ दिनपछि सर्वसम्मत रुपमा नगर कमीटी चयन भएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!