आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिएमाले वाग्मती प्रदेशमा सिन्धुपाल्चोकको ४४ जना(सूचीसहित)

एमाले वाग्मती प्रदेशमा सिन्धुपाल्चोकको ४४ जना(सूचीसहित)


काठमाडौं
विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ । कमिटीमा सिन्धुपाल्चोकबाट ४४ जना परेका छन् ।

हेर्नुहोस् सिन्धुपाल्चोकबाट बागमती प्रदेश कमिटीमा समावेश हुनेहरुको सूची :
१. अष्टलक्ष्मी शाक्य – उपाध्यक्ष
२. अरुण नेपाल – पोलिटब्युरो सदस्य
३. शेरबहादुर तामाङ – सह–इञ्चार्ज
४. डोल्मा तामाङ – सदस्य
५. केदार क्षेत्री – सदस्य
६. झम्क नेपाल – सदस्य
७. डम्बर अर्याल – सदस्य
८. राजकुमार श्रेष्ठ – सदस्य
९. सुवास कर्मचार्य – सदस्य
१०. हस्त पण्डित – सदस्य
११. डा. विनोद नेपाल – सदस्य
१२. होमनारायण श्रेष्ठ – सदस्य
१३. हेमगंगा मोक्तान – सदस्य
१४. इन्द्र नेपाल – सदस्य
१५. बालकुमारी सापकोटा – सदस्य
१६. बालकृष्ण देउजा – सदस्य
१७. विदुर भारती – सदस्य
१८. चन्द्र धिमालकोटी – सदस्य
१९. देवी दुलाल – सदस्य
२०. देवीबहादुर पराजुली – सदस्य
२१. चेतकुमार तामाङ – सदस्य
२२. बादल तामाङ – सदस्य
२३. विष्णुमणी आचार्य – सदस्य
२४. तिर्थ ढकाल – सदस्य
२५. माधवप्रसाद पाण्डे – सदस्य
२६. टपेन्द्र तिमल्सिना – सदस्य
२७. बद्री अधिकारी – सदस्य
२८. देवी अधिकारी – सदस्य
२९. कमल नेपाल – सदस्य
३०. सूर्य लामा – सदस्य
३१. इश्वरी श्रेष्ठ – सदस्य
३२. डालबहादुर सापकोटा – सदस्य
३३. निाफुञ्जो शेर्पा – सदस्य
३४. यज्ञ सापकोटा – सदस्य
३५. मित्रलाल चौलागाईं – सदस्य
३६. टासी लामा – सदस्य
३७. कृष्णगोपाल तामाङ – सदस्य
३८. भुपेन्द्र श्रेष्ठ – सदस्य
३९. रामचन्द्र बस्नेत – सदस्य
४०. डम्बर थापा – सदस्य
४१. पुरुषोत्तम प्याकुरेल – सदस्य
४२. इन्द्र खत्री – सदस्य
४३. कालीबहादुर माझी – सदस्य
४४. चिरन तामाङ – सदस्य


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!