शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस अधिवेशन : सिन्धुपाल्चोकमा कहाँ कस्को दावी ?

कांग्रेस अधिवेशन : सिन्धुपाल्चोकमा कहाँ कस्को दावी ?


चौतारा । नेपाली कांग्रेसको १४ औं अधिवेशनको संघारमा आइपुग्दा सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको नेतृत्वको होडमा विभिन्न अनुहारहरु देखापरेका छन् । (आज)असोज ९ मा हुनुपर्ने स्थानीय तहको अधिवेशन स्थगित भएपछि विभिन्न गाउँ तथा नगरपालिकामा झनै आकांक्षीको संख्या बढ्दो छ ।
केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमा अधिवेशन गर्न नसक्दा अब कहिले हुन्छ भन्ने अन्यौलकै अवस्थामा पनि गाउँ तथा नगर सभापतिका आकांक्षी बढेका हुन् । कतिपय गाउँ तथा नगरपालिकाको सभापति पदका लागि केहीले आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । भने, कतिपय अधिवेशनको मिति कुरेर बसिरहेका छन् । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा हरेक पालिकामा दुई भन्दा धेरै आकांक्षी रहेका छन् ।
जिल्ला निर्वाच्न अधिकृत छविरमण निरौलाले अर्काे सूचना जारी नभएसम्मका लागि स्थानीय तहको अधिवेशन स्थगित गरेको सूचना सार्वजनिक गरेका थिए । स्थानीय तहमा उम्मेद्वारको दाबी चलिरहँदा अधिवेशन नै स्थगित भएपछि अधिवेशन प्रभावित हुनसक्ने कार्यकर्ताहरुको तर्क छ ।

कहाँ कस्को दावी :

भोटेकोशी गाउँपालिका
१)मुके शेर्पा
२)साङदोर्जे शेर्पा
३)साङबु शेर्पा
४)देवीबहादुुर बुढाथोकी

बाह्रविसे नगरपालिका

१) शम्भुबहादुर तिमिल्सिना
२) रेशम तामाङ

त्रिपुरासुन्दरी गाउँपालिका
१) मोहनकुमार श्रेष्ठ
२) रमेश राउत
३) देवराज श्रेष्ठ
४) भक्तध्वज बोहरा
५) मोहनभक्त श्रेष्ठ

लिसंखुपाखर गाउँपालिका
१) गंगाबहादुर श्रेष्ठ
२) घ्याम्सो लामा
३) डुपाछिरिङ लामा

सुनकोशी गाउँपालिका
१) नरेश कार्की
२) रुपकाजी लामा
३) श्रवण जिसी
४) नेत्रबहादुर कार्की

बलेफी गाउँपालिका
१)झनक तिमल्सिना
२)कुमार तामाङ
३)गृवेन्द्र चौलागाईं
४)कृष्णभक्त नेपाल
५)अमृत अधिकारी
६)कृष्णप्रसाद आचार्य

जुगल गाउँपालिका
१)सनत अधिकारी
२)निमाजाङबो शेर्पा
३)सगुन श्रेष्ठ
४)बखतबहादुर अधिकारी
५)वेनुदास श्रेष्ठ

चौतारा साँगाचोकगढी नगरपालिका
१)प्रेमकुमार दंगाल
२)इन्द्रलोचन धिताल
३)हरिचन्द्र कुवँर
४)भगवान खड्का

इन्द्रावती गाउँपालिका
१)जीवनकुमार थापामगर
२)नवराज भट्टराई
३)केशव श्रेष्ठ
४)बुद्धिप्रसाद भट्टराई

५) रामकृष्ण राजभण्डारी
६) अण लामा

मेलम्ची नगरपालिका
१) प्रकाश दाहाल
२)रामशरण गिरी
३)बसन्त गुरुङ
४)विष्णुप्रसाद घोरासैनी
५)प्रशान्त नेपाल

पाँचपोखरी गाउँपालिका
१)रवि थिङ
२)प्रेम दोङ
३)सूर्यबहादुर अधिकारी

हेलम्बु गाउँपालिका
१)बुद्धिमान तामाङ
२)सन्त तामाङ


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!