शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोक नेकपा( एकिकृत समाजवादी)मा सोम, १३१ सदस्यीय जिल्ला समिति चयन (नामससहित)

सिन्धुपाल्चोक नेकपा( एकिकृत समाजवादी)मा सोम, १३१ सदस्यीय जिल्ला समिति चयन (नामससहित)


चौतारा ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले सिन्धुपाल्चोक जिल्लामा कमिटी गठन गरेको छ । सोम सापकोटा संयोजक तथा इन्द्रमाया गुरुङ सह संयोजक रहने गरी १ सय ३१ जनाको कमिटी गठन गरेको होे ।
स्थायी कमिटी सदस्य बेदुराम भुसालको उपस्थितीमा सिन्धुपाल्चोकमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले जिल्ला कमिटी घोषण गरेको हो । जिल्ला कमिटि सदस्यहरुमा एमाले बाट वडा सदस्य जितेकाहरु समेत रहेपनि उनीहरुले निर्वाचन कार्यलयमा सनाखत भने गरेका छैनन् ।
समाजवादीले सल्लाहकारमा यमबहादुर महतलाई चयन गरेको छ। भने संयोजन समितीमा भगवती नेपाल, सोम सापकोटा, गम्भिरलाल श्रेष्ठ, सिंहबहादुर विक र नवराज पौडेल रहनु भएको छ । जिल्ला कमिटीमा १ सय ५१ सदस्य हुनुपर्नेमा अन्य सदस्य पछि चयन गरिने संयोजक सोम सापकोटाले जानकारी दिए ।

जिल्ला समिति

 

क्र. स. नाम थर पद
१ क. सोम सापकोटा संयोजक
२ क. इन्द्रमाया गुरुङ सह संयोजक
३ क. शमशेर शाक्य सदस्य
४ क. विनोद खनाल सदस्य
५ क. नानीरामचौलागाई सदस्य
६ क. अनितालामा सदस्य
७ क. विकास योञ्जन सदस्य
८ क. चेल कुमार योञ्जन सदस्य
९ क. कुर्म तेन्जु लामा सदस्य
१० क. कुमार श्रेष्ठ सदस्य
११ क. नेत्र शाक्य सदस्य
१२ क. खड्ग श्रेष्ठ सदस्य
१३ क. मेहेरमानवि क सदस्य
१४ क. प्रकाश रसाइली सदस्य
१५ क. विजयलामा सदस्य
१६ क. छिरिङ ग्याल्वो शेर्पा सदस्य
१७ क. बुदश्रेष्ठ सदस्य
१८ क. चिनीकाजीश्रेष्ठ सदस्य
१९ क. विष्णु श्रेष्ठ सदस्य
२० क. विमलश्रेष्ठ सदस्य
२१ क. माधबन्यौपाने सदस्य
२३ क.सानुबाबु श्रेष्ठ सदस्य
२४ क. बेल बहादुर महत सदस्य
२५ क. दिनेश काकी सदस्य
२६ क. हरि बहादुर विक सदस्य
२७ क. एस न्यौपाने सदस्य
२८
क. डिएन पराजुली सदस्य
२९ क. कुमारराज घतानी सदस्य
३० क. तोप बहादुर थापा सदस्य
३१ क. देव पराजुली सदस्य
३२ क. पदमनाथ नेपाल सदस्य
३३ क. छत्रकुमारी नेपाल सदस्य
३४ क. खिका नेपाल सदस्य
३५ क. गणेश बहादुर श्रेष्ठ सदस्य
३६ क. रविन्द्र भण्डारी सदस्य
३७ क. सावित्री घिमिरे सदस्य
३८ क. तेजप्रसाद नेपाल सदस्य
३९ क. सूर्य अधिकारी सदस्य
४० क. रामकुमार खत्री सदस्य
४१ क. दामोदर ढकाल सदस्य
४२ क.सानुमायाश्रेष्ठ सदस्य
४३ क. भालु शेर्पा सदस्य
४४ क. एस पि नेपाली सदस्य
४५ क. हेम पण्डित सदस्य
४६ क.सोम प्रसाद भण्डारी सदस्य
४७ क. नवराज गुरागाई सदस्य
४८ क. रवि भण्डारी सदस्य
४९ क. चोलानाथ भट्टराई सदस्य
५० क. इन्दिरा श्रेष्ठ सदस्य
५१ क. महेश श्रेष्ठ सदस्य
५२ क. राजनश्रेष्ठ सदस्य
५३ क. हेमन्त रायमाझी सदस्य
५४ क. कुमार पाण्डे सदस्य
५५ क. सँगीता राना मगर सदस्य
५६ क. घननाथ पराजुली सदस्य
५७ क. दिपकचौलागाई सदस्य
५८
क. कृष्ण तामाङ सदस्य
५९ क. डिएल उपाध्याय सदस्य
६० क. खेलनाथसिग्देल सदस्य
६१ क. शिवराम भट्टराई सदस्य
६२ क. मिनासिग्देल सदस्य
६३ क. भीमसेन खतिवडा सदस्य
६४ क. कल्पनाचालिसे सदस्य
६५ क. विमलाशाक्य सदस्य
६६ क. केशवचौलागाई सदस्य
६७ क. जे. वि. क्षेत्री सदस्य
६८ क. केशव सापकोटा सदस्य
६९ क. रामजीथापा सदस्य
७० क. उमाकान्तआचार्य सदस्य
७१ क. चन्द्रप्रसादकोइराला सदस्य
७२ क. रामबहादुर सुनार सदस्य
७३ क. नर बहादुर श्रेष्ठ सदस्य
७४ क. राधिकातिम्सिना सदस्य
७५ क. यदुनाथकोइराला सदस्य
७६ क. उत्तमकोइराला सदस्य
७७ क. बद्री मैनाली सदस्य
७८ क. विश्वतामाङ सदस्य
७९ क. बद«ीपौडेल सदस्य
८० क. इश्वरी अधिकारी सदस्य
८१ क. मेख बहादुर बानियाँ सदस्य
८२ क. डम्बर भण्डारी सदस्य
८३ क.सञ्जीवतामाङ सदस्य
८४ क. मिनबहादुर श्रेष्ठ सदस्य
८५ क.सानुमाया गुरुङ सदस्य
८६ क. गोविन्दअर्याल सदस्य
८७ क. राम प्रसादचौलागाई सदस्य
८८
क. लक्ष्मी डोटेल सदस्य
८९ क. विष्णुलाल श्रेष्ठ सदस्य
९० क. भरत थापा सदस्य
९१ क. सितापौडेल सदस्य
९२ क. सानुमायाश्रेष्ठ सदस्य
९३ क. चित्रबहादुर श्रेष्ठ सदस्य
९४ क. निलकुमारी कार्की सदस्य
९५ क. उत्तमदेवीश्रेष्ठ सदस्य
९६ क. एस. डि गिरी सदस्य
९७ क. वासुदेव नेपाल सदस्य
९८ क. के एस श्रेष्ठ सदस्य
९९ क. हेम गुरुङ सदस्य
१०० क. निमा शेर्पा सदस्य
१०१ क. साङगे लामा सदस्य
१०२ क. अनिलकुमार थापा सदस्य
१०३ क. शेर बहादुर मगर सदस्य

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!