नेकपा माओवादी केन्द्र मेलम्ची काठमाँडौ सम्पर्कमा बस्नेत

काठमाडौ । नेकपा माओवादी केन्द्र मेलम्ची काठमाँडौ सम्पर्क समन्वय समितिकाे अध्यक्षमा लक्ष्मी बस्नेत चुनिएकी छन् । काठमाडौंमा आज भएकाे भेलाले उनकाे नेतृत्वमा ३३ सदस्यीय समिति चयन गरेकाे हाे ।
तसमितिको ईन्चार्ज एमबी थापा , सह ईन्चार्जमा मिथिला सिग्देल आचार्य चयन भए । त्यस्तै उपाध्यक्षहरुमा ज्ञानसिङ वाईबा , गायत्री चौलागाँई ,सुजन आचार्य भएका छन् । समितिकाे सचिवमा अर्जुन श्रेष्ठ, सह सचिवमा श्याम कुमार तामाङ र कोषध्यक्षमा प्रकाश चौलागाईँ चयन भए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकाेटाकाे प्रमुख आथित्यतामा भेला भएकाे हाे ।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस