शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिअन्ततः फुट्यो एमाले, नेपाल समूह दल दर्ताका लागि आयोगमा

अन्ततः फुट्यो एमाले, नेपाल समूह दल दर्ताका लागि आयोगमा


काठमाण्डौं । लामो विवादपछि अन्तत : नेकपा एमाले फुटेको छ । नयाँ दल दर्ताक लागि माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेका छन् ।
बुधबार साँझ कार्यालय समय सकिनु आधा घन्टाअघि नेपाल कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका हुन् । नेपा नेपालसँगै उनको पार्टीका नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री पनि आयोग कार्यालय पुगेका हुन् ।
यसअघि नै सांसद मेटमणि चौधरी लगायतले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिइसकेका थिए ।
नेपालले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादीं र चुनाव चिन्ह खुला किताब राखेर दल दर्ताका लागि निवेदन दिएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!