बुधबार, असोज ६, २०७८
गृहपृष्ठराजनीतिबिपि स्मृति दिवसमा सिन्धु कांग्रेस द्वरा खाद्यान्न तथा फालफुल बितरण

बिपि स्मृति दिवसमा सिन्धु कांग्रेस द्वरा खाद्यान्न तथा फालफुल बितरण


चाैतारा । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रविन्दु विचार र आन्दोलन का नायक नेपाली कांग्रेस का सस्थापक जननायक विपि कोइराला को ३९ औ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस सिन्धुपाल्चोक ले खाध्यन्न तथा फालफुल वितरण गरेको छ।

आज चौतारा स्थित वृद्धआश्रम मा कांग्रेस जिल्ला सचिब बिल बहादुर तामाङले चामल ३ बोरा,अण्डा एक क्रेट ,एक बाकस तेल र फालफुल वितरण गरेका हुन।
साथमा नेविसंघ का जिल्ला सदस्य गिरिराज कटुवाल पनि उपस्थित भएका थिए।
जिल्ला सचिब तामाङ का अनुसार जननायक विपि कोइराला लाई कहिले पनि विर्सन नसक्ने बताए सधै जनताको पक्षमा जनहित काम गर्ने नेताको रुपमा स्थापित भएकोले हामीले विपि को सम्झना स्वरुप सहयोग गर्न पाउँदा अत्यन्तै खुशि भएको बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!