बुधबार, असोज ६, २०७८
गृहपृष्ठराजनीतिप्रमोद लामा लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनित

प्रमोद लामा लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनित


चौतारा । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका प्रमोद लामा मनोनित भएका छन् ।

केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार सेरचनले लामालाई आज मनोनयन गरेका हुन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान कमोजिम केन्द्रीय समितिको निर्णयलेृ लामालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।

लामा सुनकोसी गाउँपालिकाका हुन् । उनी कांग्रेसको युवा नेता हुन् ।

त्यस्तै भर्खरै नेकपा एमाले त्यागेर कांग्रेस प्रवेश गरेका सुरेन विक्रम यान्जनपनि केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!