Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतियुबा संघ नेपालका केन्द्रीय सदस्य सुरेन कांग्रेस प्रवेश

युबा संघ नेपालका केन्द्रीय सदस्य सुरेन कांग्रेस प्रवेश


काठमाडौं । सिन्धुपाल्चोक युबा संघ नेपालका केन्द्रिय सदस्य सुरेन बिक्रम योन्जन नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

राजधानीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी प्रवेश गराएका हुन् ।

नेकपा परित्याग गरी बिजय श्रेष्ठ ,नारायण श्रेष्ठ लगायत धरै युवाहरु कांग्रेस प्रवेश गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!