Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतिमेलम्ची नदीले गरेको क्षतिकाे अवलोकन गर्न प्रधानमन्त्री आज सिन्धुपाल्चोक जाँदै

मेलम्ची नदीले गरेको क्षतिकाे अवलोकन गर्न प्रधानमन्त्री आज सिन्धुपाल्चोक जाँदै


चाैतारा । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक आउँदै छन् । मेलम्ची र हेेेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक आउन लागेका हुन् । ओलीले १० बजे हेलम्बुका बाढी पीडितलाई भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मेलम्चीमा आएर पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले असार १ गते मेलम्ची खाेलामा आएको बाढीले पुर्याएकाे क्षति अवलोकन गर्नेछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!