सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठराजनीतिदावा लामाकाे मन्त्री पद गुम्याे

दावा लामाकाे मन्त्री पद गुम्याे


काठमाडौ । युवा तथा खेलकुद मन्त्री दावा लामाकाे मन्त्री पद गएकाे छ । गैर सांसदलाई मन्त्री बनाएकाे भन्दै परेको रिटमा सर्वोच्च अदालतले आज मन्त्री पद बदर हुने भनेपछि तामाङकाे मन्त्री पद गुमेको हाे । माओवादी केन्द्रबाट एमाले भएका उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ काे प्रदेश सभा ख मा पराजित भएका थिए । नेपालकाे संविधान २०७२ मा संसद नभएको व्यक्ति मन्त्री बन्न नपाउने व्यवस्था छ । यदि मन्त्री बनिहाले पनि ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बन्नुपर्ने व्यवस्था छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!