Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठराजनीतिप्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल

प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल


चाैतारा। प्रेस चाैतारी नेपालको सिन्धुपाल्चोक संयाेजक र सहसंयाेजक ताेकिएकाे छ । नेकपा एमाले र माओवादी केन्द्र  विभाजन भएपछि चाैतारीकाे संयाेजक र सहसंयाेजक चयन गरिएको हाे । शनिबार काठमाडौंमा आयाेजित वागमती प्रदेश भेलामा संयाेजकमा विदुर आचार्य र सहसंयाेजकमा नानीराम नेपाललाई जिम्मेवारी दिईएकाे हाे । आचार्य यसअघि प्रेस संगठन नेपालकाे जिल्ला संयाेजक थिए भने नेपाल नेकपाकाे ओली समूहबाट जिल्ला सहसंयाेजक भएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस