Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना

सिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना


चाैतारा । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोक जिल्ला कार्यलयमा पार्टीको वाेर्ड राखि कार्यालय स्थापना गरेकाे छ । नेकपा विभाजित भएपछि माओवादीलेे  कार्यालय स्थापना गरेको हाेे । केन्द्रीय सदस्य कृष्णप्रसाद सापकाेटाकाे उपस्थितिमा कार्यालय स्थापना गरेकाे हाे ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस