Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठराजनीतिकोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान गर्ने

कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान गर्ने


चौतारा । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर कस्नेतले कोराना संक्रमणमा जोखिम मोलेर काम गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गर्ने भएका छन् ।

आउँदो फागुन २३ गते बस्नेतले सुकुटे रिसोर्टमा एक कार्यक्रम गरी संक्रमण तथा विपत्तिमा योगदान पुर्याउने जिल्लाका अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई सम्मान गर्न लागेका हुन् ।

सिन्धुपाल्चोकमा कोरोना भाइरस र प्राकृति प्रकोपमा परेको सिन्धुवासीलाइ स्वास्थपोचार, स्वास्थ सामाग्री, खाद्यान्न लत्ताकपडा, त्रीपाल लगायत आश्यक सामाग्री बितरणमा खटिने नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुहरुसमेत समानित हुन लागेको बस्नेतले जानकारी दिएका छन ।

साथै यस विपत्तिमा खटिने विभिन्न संघसंस्था, सञ्चारकर्मीलाई समेत सम्मान गरिने बस्नेतले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस