शुक्रबार, असोज १, २०७८
गृहपृष्ठफोटो फिचरगोनेङ्याहको अवसरमा गुफाडाँडामा नाचे बोम्पो (फोटोकथा)

गोनेङ्याहको अवसरमा गुफाडाँडामा नाचे बोम्पो (फोटोकथा)


मेलम्ची ।
हिजो जनैपूर्णिमा । तामाङ समुदायले भने गोनेङ्याहको रुपमा मनाउँछन् । यस अवसरमा तामाङ समुदायका बोम्पोहरु विभिन्न धार्मिक स्थलमा पुगि कुण्ड, तलाउ र महादेवलाई पूजा गर्छन् ।
यही अवसरमा सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका बोम्पोहरु इन्द्रावती –१ मा अवस्थित नौलिङ महादेउथान पुगे ।
महादेवको दर्शनमा पुगेका बोम्पोहरुले बाटोमा पर्ने म्हाने, गुम्बा तथा तीर्थस्थलहरुमा आफ्नो नाच र गीतसमेत प्रदर्शन गरे। यही क्रममा पहिलो जलवायु सम्मेलन स्थल गुफाडाँडमा मेलम्ची गुफा र चाँखुका झाँक्रीहरुले नाच प्रदर्शन गरेका थिए ।


फोटोहरु ः फूलमान तामाङ


क्याटेगोरी : फोटो फिचर


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!