Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठराजनीतिखेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध

खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध


खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध
मेलम्ची । प्रतिनिधिसभा विगठनपछि अाेली समुहबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोकमा अबराेध गरिएकाे छ । कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक अाउँदै गरेका तामाङलाई बीचबाटोमै अवरोध गरिएको हाे।
इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर  मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको स्थानीयले जानकारी दिए । तामाङ एेसेलुखर्कमा अायाेजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्न अाएका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!