Techie IT
Sunday, February 28,2021 / आईतबार, फागुन १६, २०७७
×
गृहपृष्ठसमाचारनेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा

नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा


हेलम्बु। नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुकाे शेर्माथानमा बसेकाे केन्द्रीय समितिकाे बैठकले याे निर्णय गरेको हाे। साधारणसभाकाे एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ । देशकाे बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताकाे रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको छ । यस्तै जिल्ला शाखा सिन्धुपाल्चोककाे साधारणसभा पनि माघ २४ लाई ताेकिएकाे छ । आज बसेकाे शाखाकाे बैठकले याे निर्णय गरेको हाे।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस