गृहपृष्ठ ∕ समाचार ∕ नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ मा सिन्धु खबर माघ ४, २०७७ गते १३:१२ मा प्रकाशित हेलम्बु। नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनकाे ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुकाे शेर्माथानमा बसेकाे केन्द्रीय समितिकाे बैठकले याे निर्णय गरेको हाे। साधारणसभाकाे एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ । देशकाे बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताकाे रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको छ । यस्तै जिल्ला शाखा सिन्धुपाल्चोककाे साधारणसभा पनि माघ २४ लाई ताेकिएकाे छ । आज बसेकाे शाखाकाे बैठकले याे निर्णय गरेको हाे। क्याटेगोरी : समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ चैतमा पत्रकार महासंघकाे निर्वाचन, सिन्धुपाल्चोकबाट ९४ ले मतदान गर्ने दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे